PRESIDENT'S MESSAGE


October 05, 2017

ramc.jpg

हामी नेपालको  कुनाकाप्चा बाट विभिन्न उद्धेश्यहरु बोकेर विश्वको सर्वोउत्कृष्ट  र अधिक सम्भाबना भएको देश अमेरिकामा आएर आ-आफ्नो पेशा ब्यबसाय अंगाल्दै आएका छौ / आफ्नो संस्कृति भाषा परम्परालाई निरन्तरता दिई यो हाम्रो अमेरिकी  समाजमा हामीले हाम्रा  पहिचान उचो राख्नु हाम्रो कर्तब्य हो /

बुद्ध भृकुटी सिता जन्मेको अनि ॠषिमुनिहरुको तपोभुमी र विश्वको सर्बोच्च शिखर सगरमाथाबाट आएको हामी चार जात छत्तिस बर्णको फुलबारी भनेर चिनिएको  तथा बिबिध कला एबं संस्कृतिले सिंगारिएको नेपाल साच्चै नै विश्वको अत्यन्त  सुन्दर र अनुपम देश हो भन्दा  हामी सबैको  छाती गर्बले फुल्छ /           

नेपालमा भएको प्राकृतिक प्रकोप  सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ को महाभुकम्प  हालसालै आएको  बाढी अनि तराइ डुबानको सहयोगार्थ हाम्रो यस society ले गरेको सहयोग सर्बबिदितै छ सायद गौतम बुद्ध अनि जनकको सन्तति भएर होला मानबिय भावनाबाट अबिभुत छौ। CLICK HERE FOR DETAILS


JOINT UPCOMING/OUT GOING EXECUTIVE COMMITTEE MEMBERS AND ADVISORY MEMBERS SEPTEMBER.24, 2017


THE MISSION & ACTIVITIES:

"The society of Nepalese in America is a 501 C-3 non profit organization established here in Branford Connecticut year of 2012. The mission of our organization is to help, promote and preserve Nepali culture, society and tradition. Also help and support for any kind of humanitarian work during the natural disaster or any other crisis through the collective effort."


  • Conducting and coordinating activities to promote Nepalese language, arts and culture.
  • Organizing activities to celebrate different Nepalese festivals
  • Being socially responsible by providing support and individuals and organizations
  • Raising funds and support for charitable causes in the home and abroad
  • Participating in educational and social welfare. 

  Some Glimpse of Branford Town, Connecticut  
  


जहाँ गए पनि नेपाली मन र पनलाई निरन्तता दिने मन साये ले उत्प्रेतित भै आफ्नो सास्कृतिक, परम्परा , भाषा लाई जगेर्ना तथा समुदायमा एउटा नेपाली लाई अर्को नेपाली ले आबसेक परेको बेला सहयोग गर्ने जस्ता कार्य को महतो पूर्ण कार्य पुरा गर्न अमेरिकाको ब्रंफोर्ड (BRANFORD) सहर निवासी नेपाली हरु को एकताको प्रयास बाट मिति २०११ मा नेपाली अमेरिकी समाज (Society  of  Nepalese  in  America) को विधिवत दर्ता गरिएको छ , यो नोन प्रोफिट ओर्गनिज़शन (Non  Profit  Organization) हो / भबिस्यमा नेपाली भाषाको कक्षा संचालन गरि नेपाली भाषा सिक्न इच्छुक स्वदेशी तथा बिदेशीहरु लाई पाठ्यक्रम तयार पारि अगि बढ्ने योजना छ / नेपाली लाई चिनाउने कुनै पनि कार्यक्रममा पछि नपरी साधन र स्रोत लाई प्रयोग गरि अगि बढी रहेछ यो सस्था l


  Some Activities Done by SNA   

Some Activities Done by SNA

   ANNOUNCEMENTS   

  • Happy Vijaya Dashami 2017 (2074 BS) यस बर्षको महान चाड बडादशैंको शुभ-ऊपलक्ष्यमा यस समाजका समस्त साधारण एबं आजिबन सदस्यहरू, सम्प ...
    Posted Sep 28, 2017, 1:31 PM by Society of Nepalese in America ‎(SNA)‎
  • SNA ELECTION NOTICE! ViJu CHhetriAdmin · September 1 at 8:53pmDear Community members,On behalf of Society of Nepalese in America(501c3-organization)Election Committee Members, we Vijaya Adhikari, Ram Bhandari, Prakash ...
    Posted Sep 28, 2017, 1:29 PM by Society of Nepalese in America ‎(SNA)‎
  • Summer Soccer,को Final Match तथा closing Ceremony.... बिगत केही महिना देखी सन्चालन भईरहेको Summer Soccer,को Final Match तथा closing Ceremony .यही Sunday Aug/20/2017 बिहान 8 ...
    Posted Sep 28, 2017, 1:23 PM by Society of Nepalese in America ‎(SNA)‎
  • Ridgewood Nepalese Society द्वारा यही अगस्ट 20th देखी आयोजना हुन गै रहेको "श्रीमद् भागवत महापुराण" Ridgewood Nepalese Society द्वारा यही अगस्ट 20th देखी आयोजना हुन गै रहेको "श्रीमद् भागवत महापुराण" समार ...
    Posted Sep 28, 2017, 1:22 PM by Society of Nepalese in America ‎(SNA)‎
  • राष्ट्रीय बिपत्तीमा सहयोगी हातहरुलाई SNA को अनुरोधः राष्ट्रीय बिपत्तीमा सहयोगी हातहरुलाई SNA को अनुरोधः-नेपालमा फेरी एक पटक बाढी पह ...
    Posted Sep 28, 2017, 1:21 PM by Society of Nepalese in America ‎(SNA)‎
Showing posts 1 - 5 of 25. View more »

   ACTIVITIES   
  • बिजयादशमी साँझ २०७४, ब्रान्फोर्ड कनेक्टिकट २०७४ को शुभ बिजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर Society of Nepalese in America , Branford, Connecticut को आयोजना तथा स्थानिय युवा र समाजसेवीहरूको सकृयतामा आयोजित बिजयादशमी साँझ २०७४ हिजो Sept २४,२०१७ आईतबारका दिनमा स्थानिय Jefferson Woods Condominium Association को Hall ,ब्रान्फोर्ड कनेक्टिकटमा अत्यन्तै भव्य र ऊल्लामय बाताबरणमा सम्पन्न भयो । २ चरणमा सम्पन्न ऊक्त कार्यक्रममा पहिलो अर्थात औपचारिक कार्यक ...
    Posted Sep 28, 2017, 1:51 PM by Society of Nepalese in America ‎(SNA)‎
  • "तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ "प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन.... Ram Chandra Regmi is with Kunwar Tek and 7 others.September 15 at 9:15am नमन गर्दछु🙏🏽🙏🏽🙏🏽"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ " प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन हेर्दा कसको मन नछोला र !!! पीड़ा लाई अलिकति भए नी कम गर्नका लागि राहत सामग्री र निशुल्क स्वस्थ जाच टोली का साथ चितवन को माड़ी नगरपालिका वार्ड नं 3 रतनपुर ...
    Posted Sep 28, 2017, 1:45 PM by Society of Nepalese in America ‎(SNA)‎
  • "अमेरीकी नेपाली समाज" ब्रान्फोर्डद्वारा आयोजना गरीएको हरितालिका (तिज)..... हिजो अगस्ट २० तारीखका दिन यस "अमेरीकी नेपाली समाज" ब्रान्फोर्डद्वारा आयोजना गरीएको हरितालिका (तिज)को दर खाने कार्यक्रममा कनेक्टिकेट राज्यको Branford, Hartford, Middletown, New Haven,West Haven , Milford, Norwalk तथा अन्य शहरबाट अपार सहभागीता जनाई कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाई दिनु भएकोमा उपस्थीत संपुर्ण दिदीबहिनीहरु लगायत यस कार्यक्रमका संयोजक तथा SNA का सल्ल ...
    Posted Sep 28, 2017, 1:27 PM by Society of Nepalese in America ‎(SNA)‎
Showing posts 1 - 3 of 16. View more »
 

Dashain Party DJ 2017 (2074BS)



  IMPORTANT LINKS  
SOCIETY OF NEPALESE IN AMERICA
NEPALESE ASSOCIATION OF CONNECTICUT


https://sites.google.com/a/sonabranford.org/nepal/home/joinfb.jpg?attredirects=0

Comments