ACTIVITIES


Dear community members, donors, supporters from Connecticut, different states as well as all over the world. Thank you again for your contribution whatever the way provided to us for "Society of Nepalese in America", Branford CT. We are trying to update all the events related to Earthquake Relief Distribution in Nepal. Please stay tuned.....







बिजयादशमी साँझ २०७४, ब्रान्फोर्ड कनेक्टिकट

posted Sep 28, 2017, 1:51 PM by Society of Nepalese in America ‎(SNA)‎

२०७४ को शुभ बिजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर Society of Nepalese in America , Branford, Connecticut को आयोजना तथा स्थानिय युवा र समाजसेवीहरूको सकृयतामा आयोजित बिजयादशमी साँझ २०७४ हिजो Sept २४,२०१७ आईतबारका दिनमा स्थानिय Jefferson Woods Condominium Association को Hall ,ब्रान्फोर्ड कनेक्टिकटमा अत्यन्तै भव्य र ऊल्लामय बाताबरणमा सम्पन्न भयो । २ चरणमा सम्पन्न ऊक्त कार्यक्रममा पहिलो अर्थात औपचारिक कार्यक्रम अमेरिका स्थित नेपाली महाबाणिज्यदुताबास, न्यूयोर्क का Deputy Consulate General श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता अनि SNA ब्रान्फोर्ड का अध्यक्ष श्री रामचन्द्र रेग्मीको सभापतित्वमा संचालित शुभकामना कार्यक्रममा महिला अधिकारकर्मी तथा समाजसेवी श्रीमती प्रमिला सुबेदी , SNA Branford का पुर्व अध्यक्ष एबं सल्लाहकार श्री रामहरी भण्डारी , SNA Branford का नवनियुक्त अध्यक्ष श्री रामचन्द्र श्रेष्ठ, SNA Branford का प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष श्री गौरिश्वर शर्मा , नवनियुक्त NRN NCC USA North East Vice President तथा बिशेष अतिथी श्री रामकुमार सुवेदी ,प्रमुख अतिथी एबं अमेरिका स्थित नेपाली महाबाणिज्यदुताबास, न्यूयाेर्कका Deputy Consulate General श्री पुष्पराज भट्टराई तथा SNA Branford का अध्यक्ष श्री रामचन्द्र रेग्मीले बिजयादशमी २०७४ को शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय ७ जना ( श्रीमान + श्रीमती ) लाई Society को आजीबन सदस्यको रूपमा सम्मान र स्वागत गरिएको थियो । साथै Society को २०१७-२०१९ को कार्यकालको लागी श्री रामचन्द्र श्रेष्ठको नेतृत्वमा नंया कार्यसमिति ( Executive Board ) घोषणा गरिएको थियो । श्री रामचन्द्र रेग्मीको नेतृत्वको निबर्तमान Executive Board को बैठकको निर्णय बमोजिम Society का सल्लाहकार एबं पूर्व महासचिव श्री बिजय अधिकारीको नेतृत्वको ५ सदस्यीय निर्वाचन मण्डलले Society को बिधान बमोजिम निर्वाचन सम्पन्न गरी नंया Executive Board घोषणा गर्नुभएको थियो । 
पहिलो चरणको औपचारिक शुभकामना कार्यक्रम Society का महासचिव श्री टेक कुँवर ले संचालन गर्नुभएको थियो भने श्री बिजय अधिकारी द्वारा संचालित दोश्रो चरणको दशैं सांगितिक कार्यक्रममा बिभिन्न स्थानिय youth कलाकारहरूले आकर्षक नृत्य Performance गर्नुका साथै बिभिन्न नेपाली भेषभुषामा सजिएका Society का executive board of director श्रीमती शर्मीला अधिकारी लगायतका स्थानिय भाईबैनीहरू द्वारा नेपाली तथा अमेरिकी राष्ट्रीय धुनमा अत्यन्तै आकर्षक प्रस्तुती भएको थियो ।

- निबर्तमान महासचिव Tek B Kunwar



"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ "प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन....

posted Sep 28, 2017, 1:36 PM by Society of Nepalese in America ‎(SNA)‎   [ updated Sep 28, 2017, 1:45 PM ]

 नमन गर्दछु🙏🏽🙏🏽🙏🏽
"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ " प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन हेर्दा कसको मन नछोला र !!! पीड़ा लाई अलिकति भए नी कम गर्नका लागि राहत सामग्री र निशुल्क स्वस्थ जाच टोली का साथ चितवन को माड़ी नगरपालिका वार्ड नं 3 रतनपुर बासिको लागि सहयोगी हात नेपाल कास्की को आयोजना र Society of Nepalese in American को पुर्ण आर्थिक सहयोगमा 46 घर परिवारको लागि चामल,दाल ,तन्ना तेल लगायतका सामान संस्थाको अध्यक्ष राधा पौडेल,उक्त वड़ाका वडा अध्यक्ष पुष्कर महतो र संस्था का पधाधिकारीहरुले सयुक्त रुपमा बितरण गर्नु भयो ।उक्त अबसरमा समाजसेबी तथा मानब अधिकार संरक्षण मंच का सचिब ज्वाला पूरी बन ,प्रेम लामिछने, संचार कर्मी रेडियो माड़ी का मित्र आचार्य ,गैसस का अध्यक्ष श्री प्रसाद दवादी लगायत अथिति हरुको उपस्थिति रहेको थियो । हामी आभारी एब कृतज्ञ छौ रत्न नगरपालिकाका नगर प्रमुख नारायण बन प्रति उहाँको अमूल्य सहयोहको लागि ।




Gauri Sharma is with Kunwar Tek and 10 others.



"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ " प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन हेर्दा कसको मन नछोला र !!! पीड़ा लाई अलिकति भए नी कम गर्नका लागि राहत सामग्री र निशुल्क स्वस्थ जाच टोली का साथ चितवन को माड़ी नगरपालिका वार्ड नं 3 रतनपुर बासिको लागि सहयोगी हात नेपाल कास्की को आयोजना र Society of Nepalese in American को पुर्ण आर्थिक सहयोगमा 46 घर परिवारको लागि चामल,दाल ,तन्ना तेल लगायतका सामान संस्थाको अध्यक्ष राधा पौडेल,उक्त वड़
ाका वडा अध्यक्ष पुष्कर महतो र संस्था का पधाधिकारीहरुले सयुक्त रुपमा बितरण गर्नु भयो ।उक्त अबसरमा समाजसेबी तथा मानब अधिकार संरक्षण मंच का सचिब ज्वाला पूरी बन ,प्रेम लामिछने, संचार कर्मी रेडियो माड़ी का मित्र आचार्य ,गैसस का अध्यक्ष श्री प्रसाद दवादी लगायत अथिति हरुको उपस्थिति रहेको थियो । हामी आभारी एब कृतज्ञ छौ रत्न नगरपालिकाका नगर प्रमुख नारायण बन प्रति उहाँको अमूल्य सहयोहको लागि ।

"अमेरीकी नेपाली समाज" ब्रान्फोर्डद्वारा आयोजना गरीएको हरितालिका (तिज).....

posted Sep 28, 2017, 1:26 PM by Society of Nepalese in America ‎(SNA)‎   [ updated Sep 28, 2017, 1:27 PM ]

हिजो अगस्ट २० तारीखका दिन यस "अमेरीकी नेपाली समाज" ब्रान्फोर्डद्वारा आयोजना गरीएको हरितालिका (तिज)को दर खाने कार्यक्रममा कनेक्टिकेट राज्यको Branford, Hartford, Middletown, New Haven,West Haven , Milford, Norwalk तथा अन्य शहरबाट अपार सहभागीता जनाई कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाई दिनु भएकोमा उपस्थीत संपुर्ण दिदीबहिनीहरु लगायत यस कार्यक्रमका संयोजक तथा SNA का सल्लाहाकार श्रीमती शान्ता थापा राणालाई यस Society of Nepalese in America (अमेरीकी नेपाली समाज) को तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु ।साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोगी भुमीका निर्वाह गर्ने स्वंयमसेवक दाजु भाईहरुलाई समेत धन्यबाद दिन चाहन्छु ।यसको अतिरीक्त उक्त दर खाने कार्यक्रममा आफ्नै हातले बिभीन्न परीकारहरु सहीत उपस्थित हुनु भएका संपुर्ण दिदीबहिनीहरु लगायत बिभीन्न पेय पदार्थ उपलब्ध गराउने ब्यक्तित्वहरुमा बिशेष आभार सहित धन्यबाद दिन चाहन्छु।
राम चन्द्र रेग्मी 
(अध्यक्ष)
तथा SNA परिवार

यस Society of Nepalese in America ले आयोजना गरीएको हरितालीका तिजको दर खाने कार्यक्रममा मलाई संयोजक बनाई जिम्मेवार सुम्पीदिनु भएकोमा SNA कार्य समीतीलाई धन्यबाद दिन चाहन्छू । 
यस तिज कार्यक्रमा अत्यन्त उत्साहका साथ Branford लगायत Hartford, Middletown,New Haven,Milford, Norwalk तथा अन्य बिभीन्न शहरबाट सहभागी हुने संपुर्ण सम्मानित आमा तथा दिदी बहिनीहरुमा हार्दिक धन्यबाद दिन चाहन्छु। उक्त कार्यक्रमा आफ्नै हातले अत्यन्त मिष्ठान्न बिबीध परीकारका साथै बिबीध पेय पदार्थका आउनु हुने चेलीहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु ।
यसैगरी यस कार्यक्रममा स्वयंसेवकको भुमीका निर्बाह गरी कार्यक्रमलाई अत्यन्त भब्य र सभ्य बनाईदिनु भएकोमा स्वयंसेबक दाजुभाईहरुलाई धन्यबाद दिदै उक्त कार्यक्रमको लागी हल भाडाको उपलब्ध गराई कार्यक्रमलाई सहयोग पुर्याउने यस समाजका अध्यक्ष श्री राम चन्द्र रेग्मीलाई बिशेष धन्यबाद दिन चाहन्छु ।

Earthquake Relief Fund Distribution Summary 2015

posted Oct 14, 2015, 8:12 AM by Society of Nepalese in America ‎(SNA)‎   [ updated Oct 14, 2015, 9:08 AM ]


निर्वाचन आयोगको जरुरी सुचना .....

posted Oct 6, 2015, 10:36 AM by Society of Nepalese in America ‎(SNA)‎

October 6, 2015


अमेरिकी  नेपाली समाज

ब्रान्फोर्ड कन्नेक्टीकट     


निर्वाचन आयोगको जरुरी सुचना


विगत ४ बर्ष देखी स्थापित भई विधिवत रुपमा कृयाशील रहदै आएको यस अमेरिकी नेपाली समाजको विधान २०१२ को परिच्छेद ७ दफा १ र २ बमोजिम हाल कार्यरत कार्य समितीको पधावधि समाप्त हुन गएको र परम्परागत रुपमा विजया दशमीको कार्यक्रमका शुभ अवसरमा हरेक २, २  बर्षमा नयाँ कार्य समितिको चयन गरी घोषणा गरिने कार्यक्रम रहेको हुँदा नयाँ कार्य समितिमा रही काम गर्न इछुक साधारण तथा आजीवन सदस्यहरुले यही आगामी अक्टोबर १० तारिख, दिनको ५ बजे सम्ममा काम गर्न चाहिएको  पद खुलाई निर्वाचन आयोग समक्ष्य आवेदन दिनु होला।


कार्य समितीमा बसी काम गर्न इछुक व्यक्तीहरुले आफु साधारण सदस्य भई नसकेको खण्डमा आफ् नो साधारण सदस्यताको  फारम समेत एकै साथ पेश गर्न सकिने छ । उक्त आवेदन फारम यस संस्थाका उपाध्यक्ष्य श्री रामचन्द्र रेग्मी टेलिफोन न (347) 661-9062, सचिव श्री टेक कुँवर  टेलिफोन न:(203)407-9427 सँग सम्पर्क गरी पाउन सकिने छ  तथा सोसाईटीको अधिकारिक वेब पेज WWW.SONABRANFORD.ORG/RESOURCES बाट पनि डाउनलोड गर्न सकिनेछ।  


निर्वाचन आयोग


१ श्री गौरीश्वर शर्मा : प्रमुख निर्वाचन आयुक्त, फोन न:(203)887-6239

२ श्री प्रकाश ठाकुर :सदस्य फोन न:(860)982-6532)




श्री गौरीश्वर शर्मा

प्रमुख निर्वाचन आयुक्त



Run 4 Nepal को कार्यक्रम भव्य सफलताको साथ सम्पन्न ( Branford CT Sept 26, 2015)

posted Sep 28, 2015, 7:45 AM by Society of Nepalese in America ‎(SNA)‎   [ updated Sep 28, 2015, 7:50 AM ]


अमेरिकाको ब्रान्फोर्ड ,कनेक्टिकटमा सकृय रहेको ग़ैर नाफामुलक सामाजिक संस्था "Society of Nepalese in America,Branford,CT " र केही सकृय स्थानीय youth हरूको आयोजनामा यही सेप्टेम्बर २६ शनिबारका दिन ब्रान्फोर्डमा रहेको 369 Hosley Avenue मा "5 K Run For Nepal " ( नेपालका लागि ५ कि.मी. दौड़  ) कार्यक्रम अत्यन्तै भब्य र सफल रूपमा सम्पन्न भएको छ । ऊक्त दौडमा क़रीब २०० जनाको सहभागिता थियो भने ८० जना स्थानीय स्वयंसेवक हरूको अत्यन्तै कुशल ब्यबस्थापनमा आयोजित ऊक्त दौड़मा Society of Nepalese in America ,Branford  का अध्यक्ष रामहरी भण्डारी लगायत सबै पदाधिकारीहरू, कनेक्टिकट राज्यका सिनेटर "Sean Scanlon" ,Branford Town का मेयर "Jamie Cosgrove", Nepalese association in Connecticut ,हार्टफोर्डका अध्यक्ष शंकर ढकाल लगायत अन्य पदाधिकारीहरू,Run 4 Nepal कार्यक्रमका Director सरोज भण्डारी,Event Co-ordinator श्रद्धा सिंह राणा ,Event manager लाना नावा , Media Co-ordinator लिंकन एभरेष्ट ,कनेक्टिकटका ब्रान्फोर्ड लगायत बिभिन्न स्थानहरू ,न्युयोर्क र म्यासाचुसेट्स देखिबाट समेत ठुलो संख्यामा ऊपस्थिती रहेको थियो । ऊक्त कार्यक्रमको एक मात्र उद्देश्य नेपालमा कार्यरत Survivor भन्ने Non-Profit संस्था संगको सहकार्यमा गत  बैशाख २०७२ मा नेपालमा गएको महाबिनाशकारी भुईचालोबाट क्षत बिक्षत  भएको सिन्धुपाल्चोकको एक बिधालयको भवन पुननिर्माण गर्नु रहेको छ । केही समाजसेवी स्थानीयहरूको पहलमा रन फ़र नेपाल मैत्रीपूर्ण दौड़ कार्यक्रमको माध्यमबाट १०००० डलर संकलन गर्ने लक्ष्यका साथ सम्पन्न ऊक्त दौड़ 5 K Run For Nepal बाट संकलित रकमबाट गत बैशाखमा नेपालमा गएको महाबिनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको रक्तकाली बिद्यालय  पुन निर्माणमा लगाउने भएको छ । गत अप्रिल २५ र मे १२ मा गएको बिनाशकारी महाभुकम्प र त्यस बीचमा आएका सयौ पराकम्पनका कारण विद्यालयका भवन तथा पाठ्यक्रमका श्रोत र सामग्रीहरु नष्ट बनाएका थिए।

भुकम्प गएको पहिलो दिनबाट आजका दिनसम्म ब्रान्फोर्डको गैर मुनाफामुलक ५०१ सी संस्था नेपाली अमेरिकी समाज,ब्रान्फोर्डले बिभिन्न संस्था र ब्यक्तिहरूबाट संकलित सहयोग रक़म मध्येबाट तत्कालका लागी नेपालका बिभिन्न ८ जिल्लामा ४०,००० डलरभन्दा बढी रकम बराबरको जस्ता पाता एबं निर्माण सामग्री बितरण गरिसकेको छ भने सिन्धुपाल्चोककै अन्य ३ बिद्यालय लाई नेपाली रक़म रू १३ लाख आर्थिक सहयोग समेत गरिसकेको छ । ऊक्त दौड़ कायर्क्रमबाट संकलन भएको सम्पुर्ण आम्दानी भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ऊक्त रक्तकाली  बिद्यालय पुननिर्माणमा ख़र्च गरिने आयोजकहरूले जनाएका छन ।

सबै उमेर समूहका महानुभाबहरूमा तलको वेब साईट www.run4nepalusa.com मा क्लिक गरी Run 4 Nepal program को latest update बारे थप जानकारी लिन सक्नुहुने छ l

(go to this website for more detail.) www.run4nepalusa.com


Dolakha Bazaar Relief Distribution by SNA

posted May 23, 2015, 11:04 AM by Society of Nepalese in America ‎(SNA)‎   [ updated May 24, 2015, 2:10 AM ]

May 23rd 2015 Saturday
 
 
 
 


Society of Nepalese in America, Branford Connecticut successfully distributed "TIN" for Earthquake Victims in Dolakha. About two hundred families were benefited which covered from Hapicha Tole to Tasicha Tole and Pingal Tole ( Mahadev) in Bhimeshwor Municipality Ward No 2. Total of one hundred thirty five bundles(1215 Pieces) of tin with (8 Feet, 26 Gauge thick) were distributed and each family member received 6 pieces of tins. It took about 4 hours from 1:00 pm - 5 pm to distribute the tins.


On the behalf of Society of Nepalese in America, Branford Connecticut, specially thanks to Mr. Sagun Shrestha & Mr. Adarsha Pradhan who initiated and accomplished the relief distribution successfully. And whole team of कालिन्चोक युवा क्लब दोलखा who took care all the responsibilities and helped us to distribute the relief to the victims. Again thank you so much for your kind cooperation & physically involvement: Mr.Nirendra Maskey, Mr. Anil Chandra, Mr. Sagun Shrestha,Mr. Gopal Pradhan, Mr.Upendra Pradhan, Mr.Bhagwan Das Shrestha, Mr. Nawaraj Shrestha, Mr.Hari Narayan, Mr.Basu Joshi and Dolakhali families, authorities and media. Despite of poor road conditions, landslide due to massive earthquake, heavy rain and gusty winds who went to Dolakha for relief distribution, Thank you SNA Team:Mr. Ram C Shrestha ( Team Coordinator ), Volunteers: Mr. Gopal Adhikari, Mr. Kamal Shrestha, Mr. Lincoln Everest and other volunteers to complete this mission.

For More Pictures CLICK HERE


Sindhupalchwok Relief Distribution by SNA

posted May 23, 2015, 10:59 AM by Society of Nepalese in America ‎(SNA)‎   [ updated May 23, 2015, 12:59 PM ]


May 22nd , 2015 Friday
 
 
 
 

Sindhupalchwok Relief Distribution by SNA
More Pictures CLICK HERE

Lamjung Earthquake Relief Material Distribution by SNA

posted May 21, 2015, 9:10 AM by Society of Nepalese in America ‎(SNA)‎


May 21, 2014 Thursday
 
 
 
 

Lamjung Earthquake Relief Material Distribution in Lamjung by Society of Nepalese in America Branford Connecticut.Team Coordinator:Mr. Ram C. Shrestha, Volunteers: Mr. Gopal Adhikari, Mr. Kamal Shestha. Deatails will be updated soon... 
For more pictures CLICK HERE.


Dhading , Nalang Area, Relief Material Distribution by SNA

posted May 21, 2015, 8:27 AM by Society of Nepalese in America ‎(SNA)‎   [ updated May 21, 2015, 8:37 AM ]


May 20, 2015 Wednesday
  
 
 
Dhading, Nalang Area, Relief Material Distributed by SNA. From Society of Nepalese in America Branford, Earthquake relief team coordinator, Mr. Ram C. Shrestha, Volunteers: Mr. Gopal Adhikary, Mr. Kamal Shrestha, Mr. Lincoln Everest. More details...
More Pictures CLICK HERE

1-10 of 16