ACTIVITIES‎ > ‎

"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ "प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन....

posted Sep 28, 2017, 1:36 PM by Society of Nepalese in America ‎(SNA)‎   [ updated Sep 28, 2017, 1:45 PM ]
 नमन गर्दछु🙏🏽🙏🏽🙏🏽
"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ " प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन हेर्दा कसको मन नछोला र !!! पीड़ा लाई अलिकति भए नी कम गर्नका लागि राहत सामग्री र निशुल्क स्वस्थ जाच टोली का साथ चितवन को माड़ी नगरपालिका वार्ड नं 3 रतनपुर बासिको लागि सहयोगी हात नेपाल कास्की को आयोजना र Society of Nepalese in American को पुर्ण आर्थिक सहयोगमा 46 घर परिवारको लागि चामल,दाल ,तन्ना तेल लगायतका सामान संस्थाको अध्यक्ष राधा पौडेल,उक्त वड़ाका वडा अध्यक्ष पुष्कर महतो र संस्था का पधाधिकारीहरुले सयुक्त रुपमा बितरण गर्नु भयो ।उक्त अबसरमा समाजसेबी तथा मानब अधिकार संरक्षण मंच का सचिब ज्वाला पूरी बन ,प्रेम लामिछने, संचार कर्मी रेडियो माड़ी का मित्र आचार्य ,गैसस का अध्यक्ष श्री प्रसाद दवादी लगायत अथिति हरुको उपस्थिति रहेको थियो । हामी आभारी एब कृतज्ञ छौ रत्न नगरपालिकाका नगर प्रमुख नारायण बन प्रति उहाँको अमूल्य सहयोहको लागि ।




Gauri Sharma is with Kunwar Tek and 10 others.



"तराई मा आधी आउदा पहाडले छेकनु पर्छ ,पहाड़ लाई चिसो लाग्दा तराईले सेकनु पर्छ " प्राकृतिक बिपतिले तराईको अधिकांस घरपरिवारको कष्ठकर जीबन हेर्दा कसको मन नछोला र !!! पीड़ा लाई अलिकति भए नी कम गर्नका लागि राहत सामग्री र निशुल्क स्वस्थ जाच टोली का साथ चितवन को माड़ी नगरपालिका वार्ड नं 3 रतनपुर बासिको लागि सहयोगी हात नेपाल कास्की को आयोजना र Society of Nepalese in American को पुर्ण आर्थिक सहयोगमा 46 घर परिवारको लागि चामल,दाल ,तन्ना तेल लगायतका सामान संस्थाको अध्यक्ष राधा पौडेल,उक्त वड़
ाका वडा अध्यक्ष पुष्कर महतो र संस्था का पधाधिकारीहरुले सयुक्त रुपमा बितरण गर्नु भयो ।उक्त अबसरमा समाजसेबी तथा मानब अधिकार संरक्षण मंच का सचिब ज्वाला पूरी बन ,प्रेम लामिछने, संचार कर्मी रेडियो माड़ी का मित्र आचार्य ,गैसस का अध्यक्ष श्री प्रसाद दवादी लगायत अथिति हरुको उपस्थिति रहेको थियो । हामी आभारी एब कृतज्ञ छौ रत्न नगरपालिकाका नगर प्रमुख नारायण बन प्रति उहाँको अमूल्य सहयोहको लागि ।

Comments