HOME-M

WE WOULD LIKE TO REQUEST ALL TO DONATE EARTHQUAKE VICTIMS IN NEPAL. YOUR SMALL HELP WOULD BE GREAT FOR THE VICTIMS.PLEASE DONATE NOW

THE MISSION & ACTIVITIES:

THE MISSION & ACTIVITIES:

"The society of Nepalese in America is a 501 C-3 non profit organization established here in Branford Connecticut year of 2012. The mission of our organization is to help, promote and preserve Nepali culture, society and tradition. Also help and support for any kind of humanitarian work during the natural disaster or any other crisis through the collectivity effort."

    • Conducting and coordinating activities to promote Nepalese language, arts and culture.
    • Organizing activities to celebrate different Nepalese festivals
    • Being socially responsible by providing support and individuals and organizations
    • Raising funds and support for charitable causes in the home and abroad
    • Participating in educational and social welfare.

Some Glimpse of Branford Town, Connecticut

जहाँ गए पनि नेपाली मन र पनलाई निरन्तता दिने मन साये ले उत्प्रेतित भै आफ्नो सास्कृतिक, परम्परा , भाषा लाई जगेर्ना तथा समुदायमा एउटा नेपाली लाई अर्को नेपाली ले आबसेक परेको बेला सहयोग गर्ने जस्ता कार्य को महतो पूर्ण कार्य पुरा गर्न अमेरिकाको ब्रंफोर्ड (BRANFORD) सहर निवासी नेपाली हरु को एकताको प्रयास बाट मिति २०११ मा नेपाली अमेरिकी समाज (Society of Nepalese in America) को विधिवत दर्ता गरिएको छ , यो नोन प्रोफिट ओर्गनिज़शन (Non Profit Organization) हो / भबिस्यमा नेपाली भाषाको कक्षा संचालन गरि नेपाली भाषा सिक्न इच्छुक स्वदेशी तथा बिदेशीहरु लाई पाठ्यक्रम तयार पारि अगि बढ्ने योजना छ / नेपाली लाई चिनाउने कुनै पनि कार्यक्रममा पछि नपरी साधन र स्रोत लाई प्रयोग गरि अगि बढी रहेछ यो सस्था l

बिजयादशमी २०७१ को ऊपलक्ष्यमा आयोजना हुन गईरहेको शुभकामना तथा सांगितिक साँझमा सपरिबार उपस्थित भई आफु पनि रमाईलो गरौं र हाम्रा मौलिक चाडपर्व, रितिरिबाज,परम्परा र संस्कृति समेतको उत्थानमा हामी सबै एक भई अघि बढ्न Society Of Nepalese in America,Branford,CT हार्दिक अनुरोध गर्दछ । अतः कनेक्टिकटका ब्रान्फोर्ड र आसपासका Town लगायत अन्य राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूमा शुभ बिजयादशमी तथा शुभ दीपावली २०७१ को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दै उपरोक्त कार्यक्रमंमा उपस्थित भई दिनु हुन अनुरोध गर्दछौं ।

Venue:Elks Club 158 S Montowese Street Branford,CT28 September,2014 Sunday 5 pm( Save your day)

Some Activities Done by SNA

Some Activities Done by SNA

नेपाली नया वर्ष २०७१ को अबसरमा "अमेरिकी नेपाली समाज" Connecticut को program मा Connecticut Branford का First Selectman Mr. Jamie Cosgrove संग