राष्ट्रीय बिपत्तीमा सहयोगी हातहरुलाई SNA को अनुरोधः

Post date: Sep 28, 2017 8:21:10 PM

राष्ट्रीय बिपत्तीमा सहयोगी हातहरुलाई SNA को अनुरोधः-

नेपालमा फेरी एक पटक बाढी पहिरो बाट आईपरेको दैबि बिपत्तीमा काँध माथि काँध मिलाई हातेमालो गर्नको लागी लागी यस Society of Nepalese in America को आज August 13/ 2017 मा बसेको कार्यसमिति बैठक ले गरेको निर्णय बमोजिम बाढी पहिरो पिडीत क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले राहत संकलन गर्ने अभियान अनुरूप समग्र आदरणीय दाजु तथा दिदीबहिनीहरुमा जानकारी एबम अनुरोध गर्दै इच्छुक ब्यक्तीत्वहरुले आफुले सहयोग गर्न लागेको रकम निम्न ब्यक्तीहरुलाई संपर्क राखी सहयोग गरीदिनहुन बिनम्र अनुरोध गर्दछू ।

संपर्क:-

श्रीमती शान्ता राणा 2035840088

श्रीमती समज श्रेष्ठ 2036761587

श्रीमती अञ्जु ठाकुर 2034497986

श्री कृष्ण पाण्डे 2038438312

पुनश्च: आर्थिक सहयोग रक़म संकलनको थालनी आजै बिहान बैठकको क्रममा SNA पदाधिकारीहरू, सल्लाहकार ज्यूहरू तथा समुदायका समाजसेवी ब्यक्तित्वहरू बाट भैसकेको हुंदा यस बिपदको बेला सबैले दिल खोलेर सहयोग गरौं ।