Ridgewood Nepalese Society द्वारा यही अगस्ट 20th देखी आयोजना हुन गै रहेको "श्रीमद् भागवत महापुराण"

Post date: Sep 28, 2017 8:22:33 PM

Ridgewood Nepalese Society द्वारा यही अगस्ट 20th देखी आयोजना हुन गै रहेको "श्रीमद् भागवत महापुराण" समारोहमा सहभागी भै उक्त "महापुराण" श्रवण गरी पुण्य कमाउन यस Society of Nepalese in America हार्दिक अनुरोध गर्दछ । साथै यस Society बाट उक्त कार्यक्रममा सामुहीक रुपमा सहभागी हुने सहमती भए बमोजीम इच्छुक ब्यक्तीहरुले तथा अन्य जानकारीको लागी निम्न ब्यक्तीहरुसंग संपर्क राख्न समेत अनुरोध गरीन्छ :

मिनु के.सी. : 6463387225

शान्ता राणा : 2035840088

गिता थापा: 2032781063