बिगत केही महिना देखी सन्चालन भईरहेको Summer Soccer,को Final Match तथा closing Ceremony .यही Sunday Aug/20/2017 बिहान 8:00 Am देखि 10:00 Am बजे सम्म हुन गई रहेको हुदा बाल-बालिका हरुलाई हौसला प्रदान गर्न सबै अभिभाबक ज्युहरुलाई उपस्थिती भई दिन हुन हार्दिक अनुरोध गरिन्छ । स्थान : Veteran's Memorial park 120 Brushy Plain Rd, Branford, CT 06405 Time : 8:00AM to 10:00 Am |
NEW ANNOUNCEMENTS! >