Happy Vijaya Dashami 2017 (2074 BS)

Post date: Sep 28, 2017 8:31:55 PM

यस बर्षको महान चाड बडादशैंको शुभ-ऊपलक्ष्यमा यस समाजका समस्त साधारण एबं आजिबन सदस्यहरू, सम्पूर्ण कार्यसमितीका पदाधिकारीहरू, सल्लाहकारहरू, कम्युनिटीका सबै सदस्यहरूमा सु-स्वास्थ्य , दीर्घायु र सम्बृद्धीको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । बिगत बर्षहरू जस्तै यस बर्ष पनि बिजयादशमीको अवसर पारेर यस SNA Branford को आयोजनामा "शुभ बिजयादशमी साँझ २०७४ " हुन गईरहेको हुंदा आफ्नो परिबारको सबै सदस्य सहित उपरोक्त कार्यक्रममा उपस्थित भई स्वादिष्ट नेपाली परिकार, गीत संगीत र नृत्यको भरपूर मनोरन्जन लिनुहुन हार्दिक आव्हान गर्दछौ ।

Date : Sept 24,2017 Sunday

Venue : 310 Monticello Drive ,Branford,CT, 06405

Time : sharp 5:00 pm

Show more reactions