LET'S JOIN NEPALESE NEW YEAR PARTY ON APRIL 17, 2016 SUNDAY! TICKETS ARE STILL AVAILABLE

Post date: Apr 19, 2016 1:27:01 AM

LET'S JOIN NEPALESE NEW YEAR PARTY ON APRIL 17, 2016 SUNDAY! TICKETS ARE STILL AVAILABLE

Published on 04/16/2016

नेपालीहरूको नंया बर्ष २०७३ को ऊपलक्ष्यमा सबै नेपाली दाजुभाई दिदीबहीनीहरूमा सुख शान्ति, सु-स्वास्थ्य , सम्बृद्धी र प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहन्छौं । यसै अवसर पारेर नेपाली नंया बर्ष २०७३ धुमधामका साथ मनाऊन Society of Nepalese in America, Branford, Connecticut ले सम्पूर्ण प्रवासी नेपालीहरूबीच भाईचाराको भावना अभिवृद्धि , नेपाली मौलिक संस्कृति ,रीतिरिबाज र परम्परा जगेर्ना गर्ने ऊद्देश्यका साथ भोली April 17, 2016 आईतबारका दिन स्थानीय कलाकार भाईबहिनीहरू तथा अतिथी कलाकारको रूपमा नेपाली राष्ट्रीय गायिका नलिना चित्रकारको साथमा भब्य सांगितिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हुंदा सबै नेपाली दाजुभाई दिदीबहीनीहरूमा ऊक्त कार्यक्रममा सपरिवार सहभागी भई भरपूर मनोरन्जन लिनुहुन हार्दिक आव्हान एबं अनुरोध गर्दछौं । प्रबेश टिकट सीमीत रहेकोले अबिलम्ब संस्थाका पदाधिकारीहरू तथा स्थानीय समाजसेवी ब्यक्तित्वहरू संग सम्पर्क गरी आफ्नो सिट / टिकट सुरक्षित गर्नुहुन समेत हार्दिक आव्हान गर्दछौं ।

नाचौ, गांऔ, रमाऔं !नंया बर्ष खुलेर मनाऔं !!

HAPPY NEW YEAR 2073