महिलाहरूको महान चाड हरितालिका तीजको ऊपलक्ष्यमा...

Post date: Sep 28, 2017 8:19:34 PM

नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको ऊपलक्ष्यमा सामूहिक तीजे गीत नृत्य तथा सामूहिक दरखाने कार्यक्रम निम्नानुसारको स्थान मिती र समयमा हुने भएकोले समस्त महिला दिदीबहिनीहरूमा यसै सूचना मार्फ़त हार्दिक निमन्त्रणा गर्दछौ ।

स्थान : 310 Monticello Drive, Branford,CT

JEFFERSON WOODS CONDOMINIUM

COMMUNITY HALL

मिती : August 20,2017 Sunday

समय : बेलुकी 5:00 बजे देखी 11:00 बजे सम्म