Nepal Day Parade....Let's go to Manhattan New York City on May 22nd, 2016
Post date: May 19, 2016 9:22:09 PM
मिती ५।१७।०१६ मा यस Society of Nepalese in America को Conference call को बैठकबाट निर्णय भए बमोजिम यहि मे २२ तारिखका दिन न्युयोर्क शहरमा हुन लागेको नेपाल डे परेडमा यस सस्थाको तर्फबाट उत्सह पूर्वक सहभागि हुने र सो कार्यक्रमा सहभागीताको लागि यस न्यु हेभेन काउन्टी अन्तर्गत तथा आसपासमा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा अनुरोध गरिन्छ ।
संम्पर्क ब्यक्तीहरू;
राम चन्द्र रेग्मी ३४७६६१९०६२
ज्योती लामा २०३९६३९८४२
टेक कुंवर २०३४०७९४२७
लोक बि थापा २०३८४८०५१८