प्रसाद ग्रहण गर्नको लागी हार्दिक आमन्त्रण....

Post date: Sep 28, 2017 8:17:30 PM

भोली मिती २०१७ अगस्त १४ सोमवार श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा यस समाजका सल्लाहकार एबं सकृय समाजसेवी श्री कृष्ण पाण्डे एबं पार्वती पाण्डे ज्युको निबास 1248 Arbutus St, Durham, CT 06422 मा भगवान श्री कृष्णको पूजा अर्चना आराधना गरिने श्री कृष्ण जन्माष्टमीको कार्यक्रम रहेको हुदा समस्त भक्तजनहरूमा सहभागिता एबं प्रसाद ग्रहण गर्नको लागी हार्दिक आमन्त्रण गर्दछौ ।

पूजा शुरू हुने समय : १०:०० बजे बिहान

प्रसाद ग्रहण समय : दिँऊसो २:०० बजे देखि

यसै सूचना लाई आधिकारिक सूचना मानी उपरोक्त पूजा कार्यक्रममा सरिक भई पुण्य लाभ गर्नुहुन समेत अनुरोध गर्दछौ ।