शाहवंशीय राजाहरुको कथा " The Last Monarch" हाम्रै शहर ब्रानफोर्डमा.......

Post date: Jan 5, 2016 9:45:11 PM

शाहवंशीय राजाहरुको कथा हाम्रै शहर ब्रानफोर्डमा

नेपालका शाहवंशीय राजाहरुको उत्थान र पतनको बारेमा तयार पारिएको र नेपालका सिनेमा हलहरुमा सबैभन्दा लामो समय चलेको ऐतिहासिक वृत्तचित्र द लाष्ट मोनार्क ब्रानफोर्डमा पनि प्रदर्शनी हुने भएको छ । यसअघि अमेरिकाका ८ स्थानहरुमा प्रदर्शनी भइसकेको यो वृत्तचित्र Society of Nepalese in America Branford ले यहाँ प्रदर्शन गर्न लागेको छ । नेपाली राजतन्त्रको विषयमा बनेको यस ऐतिहासिक र सूचनामूलक वृत्तचित्रको प्रदर्शनीमा सहभागी हुन यहाँहरुलाई हार्दिक निमन्त्रणा छ ।यहाँहरू सबैले आ-आफ्नो साथीभाई ईष्टमित्रहरूलाई पनि जानकारीको लागि अनुरोध छ

प्रथम प्रदर्शनी हुने मिति स्थान र समय :

January 6, 2016 Wednesday

समय : बेलुकी ७:००बजे

स्थान : 83 Monticello Drive Branford CT

(Residence of SNA Executive Committee President Mr. Ram Chandra Regmi)

दोश्रो प्रदर्शनी हुने स्थान मिती र समय :

Trinity Episcopal Church

1109 Main St.,Branford,CT,06405

Date : January 7, 2016 Thursday

Time : 7:00 pm sharp

सम्पर्कको लागि:

ज्ञानु श्रेष्ठ 917 627 6445,

रामचन्द्र रेग्मी 347 661 9062,

टेक कुँवर 203 407 9427

रमेश खड्का 626 804 0693