हालसम्म (9/14/2014)बाढी पहिरो पीड़ित उद्धार एबं सहयोग कोषमा निम्नानुसारको ब्यक्तिहरूको सहयोग प्राप्त भएको र सहयोग रक़म संकलन कार्य निरन्तर चलिरहेको हुंदा सहयोग गर्न छुट भएका ब्यक्तिहरूले सम्बन्धित ब्यक्तिहरू संग सम्पर्क राखी सहयोग गर्नुहुन अनुरोध छ ।