NEW ANNOUNCEMENTS!

Happy Vijaya Dashami 2017 (2074 BS)

posted Sep 28, 2017, 1:31 PM by Society of Nepalese in America ‎(SNA)‎

यस बर्षको महान चाड बडादशैंको शुभ-ऊपलक्ष्यमा यस समाजका समस्त साधारण एबं आजिबन सदस्यहरू, सम्पूर्ण कार्यसमितीका पदाधिकारीहरू, सल्लाहकारहरू, कम्युनिटीका सबै सदस्यहरूमा सु-स्वास्थ्य , दीर्घायु र सम्बृद्धीको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । बिगत बर्षहरू जस्तै यस बर्ष पनि बिजयादशमीको अवसर पारेर यस SNA Branford को आयोजनामा "शुभ बिजयादशमी साँझ २०७४ " हुन गईरहेको हुंदा आफ्नो परिबारको सबै सदस्य सहित उपरोक्त कार्यक्रममा उपस्थित भई स्वादिष्ट नेपाली परिकार, गीत संगीत र नृत्यको भरपूर मनोरन्जन लिनुहुन हार्दिक आव्हान गर्दछौ । 
Date : Sept 24,2017 Sunday
Venue : 310 Monticello Drive ,Branford,CT, 06405
Time : sharp 5:00 pm

Image may contain: text
LikeShow more reactions

SNA ELECTION NOTICE!

posted Sep 28, 2017, 1:29 PM by Society of Nepalese in America ‎(SNA)‎

Dear Community members,

On behalf of Society of Nepalese in America(501c3-organization)Election Committee Members, we Vijaya Adhikari, Ram Bhandari, Prakash Thakur, Sukra Shrestha & Shanta Rana (for the upcoming election to be held on September 17, 2017) would like to extend our warm greetings to the Nepalese community and also thanks to the SNA Executive Board for providing such an opportunity to serve. We would like to assure you that we will do our best for the successful implementation of the program bestowed upon us. We are glad to inform you that Election Commission 2017 has formally started its work as per the consent of the SNA Executive Board meeting held on August 13, 2017.

We did our best effort to send personal email and required attachments of the election process to our members but if we have missed any members list because of wrong email or missed information , please forgive us and assume this as a formal notice of election. You can find all the required information about the nomination of candidacy and other supplementary informations on our SNA website"www.sonabranford.org

" as well.We encourage you all to actively participate in this process to elect our new Executive Committee 2017-19 and your help in this matter is highly appreciated.

Thank you.
Vijaya Adhikari
Chief election commissioner
SNA Branford CT-06405
Aug 31, 2017

Summer Soccer,को Final Match तथा closing Ceremony....

posted Sep 28, 2017, 1:23 PM by Society of Nepalese in America ‎(SNA)‎

बिगत केही महिना देखी सन्चालन भईरहेको Summer Soccer,को Final Match तथा closing Ceremony .यही Sunday Aug/20/2017 बिहान 8:00 Am देखि 10:00 Am बजे सम्म हुन गई रहेको हुदा बाल-बालिका हरुलाई हौसला प्रदान गर्न सबै अभिभाबक ज्युहरुलाई उपस्थिती भई दिन हुन हार्दिक अनुरोध गरिन्छ । 
स्थान : Veteran's Memorial park
120 Brushy Plain Rd, Branford, CT 06405
Time : 8:00AM to 10:00 Am

Ridgewood Nepalese Society द्वारा यही अगस्ट 20th देखी आयोजना हुन गै रहेको "श्रीमद् भागवत महापुराण"

posted Sep 28, 2017, 1:22 PM by Society of Nepalese in America ‎(SNA)‎

Ridgewood Nepalese Society द्वारा यही अगस्ट 20th देखी आयोजना हुन गै रहेको "श्रीमद् भागवत महापुराण" समारोहमा सहभागी भै उक्त "महापुराण" श्रवण गरी पुण्य कमाउन यस Society of Nepalese in America हार्दिक अनुरोध गर्दछ । साथै यस Society बाट उक्त कार्यक्रममा सामुहीक रुपमा सहभागी हुने सहमती भए बमोजीम इच्छुक ब्यक्तीहरुले तथा अन्य जानकारीको लागी निम्न ब्यक्तीहरुसंग संपर्क राख्न समेत अनुरोध गरीन्छ :
मिनु के.सी. : 6463387225
शान्ता राणा : 2035840088
गिता थापा: 2032781063

राष्ट्रीय बिपत्तीमा सहयोगी हातहरुलाई SNA को अनुरोधः

posted Sep 28, 2017, 1:21 PM by Society of Nepalese in America ‎(SNA)‎

राष्ट्रीय बिपत्तीमा सहयोगी हातहरुलाई SNA को अनुरोधः-
नेपालमा फेरी एक पटक बाढी पहिरो बाट आईपरेको दैबि बिपत्तीमा काँध माथि काँध मिलाई हातेमालो गर्नको लागी लागी यस Society of Nepalese in America को आज August 13/ 2017 मा बसेको कार्यसमिति बैठक ले गरेको निर्णय बमोजिम बाढी पहिरो पिडीत क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले राहत संकलन गर्ने अभियान अनुरूप समग्र आदरणीय दाजु तथा दिदीबहिनीहरुमा जानकारी एबम अनुरोध गर्दै इच्छुक ब्यक्तीत्वहरुले आफुले सहयोग गर्न लागेको रकम निम्न ब्यक्तीहरुलाई संपर्क राखी सहयोग गरीदिनहुन बिनम्र अनुरोध गर्दछू । 
संपर्क:-
श्रीमती शान्ता राणा 2035840088
श्रीमती समज श्रेष्ठ 2036761587
श्रीमती अञ्जु ठाकुर 2034497986
श्री कृष्ण पाण्डे 2038438312

पुनश्च: आर्थिक सहयोग रक़म संकलनको थालनी आजै बिहान बैठकको क्रममा SNA पदाधिकारीहरू, सल्लाहकार ज्यूहरू तथा समुदायका समाजसेवी ब्यक्तित्वहरू बाट भैसकेको हुंदा यस बिपदको बेला सबैले दिल खोलेर सहयोग गरौं ।

महिलाहरूको महान चाड हरितालिका तीजको ऊपलक्ष्यमा...

posted Sep 28, 2017, 1:19 PM by Society of Nepalese in America ‎(SNA)‎

नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको ऊपलक्ष्यमा सामूहिक तीजे गीत नृत्य तथा सामूहिक दरखाने कार्यक्रम निम्नानुसारको स्थान मिती र समयमा हुने भएकोले समस्त महिला दिदीबहिनीहरूमा यसै सूचना मार्फ़त हार्दिक निमन्त्रणा गर्दछौ । 
स्थान : 310 Monticello Drive, Branford,CT
JEFFERSON WOODS CONDOMINIUM 
COMMUNITY HALL
मिती : August 20,2017 Sunday 
समय : बेलुकी 5:00 बजे देखी 11:00 बजे सम्म

प्रसाद ग्रहण गर्नको लागी हार्दिक आमन्त्रण....

posted Sep 28, 2017, 1:17 PM by Society of Nepalese in America ‎(SNA)‎

भोली मिती २०१७ अगस्त १४ सोमवार श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा यस समाजका सल्लाहकार एबं सकृय समाजसेवी श्री कृष्ण पाण्डे एबं पार्वती पाण्डे ज्युको निबास 1248 Arbutus St, Durham, CT 06422 मा भगवान श्री कृष्णको पूजा अर्चना आराधना गरिने श्री कृष्ण जन्माष्टमीको कार्यक्रम रहेको हुदा समस्त भक्तजनहरूमा सहभागिता एबं प्रसाद ग्रहण गर्नको लागी हार्दिक आमन्त्रण गर्दछौ । 
पूजा शुरू हुने समय : १०:०० बजे बिहान
प्रसाद ग्रहण समय : दिँऊसो २:०० बजे देखि
यसै सूचना लाई आधिकारिक सूचना मानी उपरोक्त पूजा कार्यक्रममा सरिक भई पुण्य लाभ गर्नुहुन समेत अनुरोध गर्दछौ ।


बनभोज कार्यक्रममा उपस्थीतीको लागी निमन्त्रणा

posted Sep 28, 2017, 1:13 PM by Society of Nepalese in America ‎(SNA)‎

posted on : July 27, 2017


यस Society of Nepalese in America का कार्य समितीका संपुर्ण सदस्य तथा ब्रानफ्रोड कनेक्टिकट आसपासमा बसोबास गर्ने संपुर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा मिती जुलाई ३० का दिन NACCON द्वारा आयोजित बनभोज कार्यक्रममा उपस्थीतीको लागी निमन्त्रणा पत्र प्राप्त भए बमोजीम उक्त कार्यक्रममा उपस्थित भै दिन यस SNA लाई प्राप्त निमन्त्रणा पत्रका साथ हार्दिक अनुरोध गर्दछु । धन्यबाद !!

श्री राम चन्द्र रेग्मी ज्यू
अध्यक्ष
Nepali Society Of America
Brandford ,CT

बिषय:- निमन्त्रणा

यस Nepalese Association Of Connecticut ले हरेक बर्ष झै यस बर्ष पनि मिती जुलाई ३०, २०१७ आइतबारको दिन Picnic को आयोजना तपशिल बमोजिमको स्थान र समयमा गरिने भएकोले यहाकों उपस्तिथीको लागि हार्दिक अनुरोध गर्दछु ।

स्थान:- Rocky Neck State Park
244 West Main St., Niatic,CT,06357
समय:- दिनको ठिक ११ बजे
धन्यवाद
तेजेश विक्रम मल्ल
अध्यक्ष
Nepalese Association Of Connecticut
West Hartford,CT

Let's Celebrate Nepali New Year 2074

posted Mar 29, 2017, 10:15 AM by Society of Nepalese in America ‎(SNA)‎


Nepal Day Parade....Let's go to Manhattan New York City on May 22nd, 2016

posted May 19, 2016, 2:22 PM by Society of Nepalese in America ‎(SNA)‎

मिती ५।१७।०१६ मा यस Society of Nepalese in America को Conference call को बैठकबाट निर्णय भए बमोजिम यहि मे २२ तारिखका दिन न्युयोर्क शहरमा हुन लागेको नेपाल डे परेडमा यस सस्थाको तर्फबाट उत्सह पूर्वक सहभागि हुने र सो कार्यक्रमा सहभागीताको लागि यस न्यु हेभेन काउन्टी अन्तर्गत तथा आसपासमा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा अनुरोध गरिन्छ ।
संम्पर्क ब्यक्तीहरू;
राम चन्द्र रेग्मी ३४७६६१९०६२
ज्योती लामा २०३९६३९८४२
टेक कुंवर २०३४०७९४२७
लोक बि थापा २०३८४८०५१८

1-10 of 25