Post date: May 13, 2015 3:22:12 PM
USA का बर्तमान सल्लाहकार एबं Nepal Earthquake victims Relief Committee,Connecticut का Co ordinator श्री रामचन्द्र श्रेष्ठ ,समाजका सक्रिय सदस्य श्री गोपाल अधिकारी,श्री कमल श्रेष्ठ महाभुकम्पपीडितको राहत एबं पुनर्स्थापनाको सहयोगार्थ यस समाजको प्रतिनिधित्व गर्दै मातृभुमी नेपाल प्रस्थान गर्न लाग्नुभएकोमा ऊंहाहरूको मिशन सफल रहोस साथै बास्तबिक पीडितले राहत प्राप्त गरून भन्ने कामना गर्दै ऊंहाहरूको यात्रा सुरक्षित र सफल रहोस भन्ने पुर्ण कामना गर्दछौं ।
सचिब
अमेरिकी नेपाली समाज,ब्रान्फोर्ड ,कनेक्टिकट