Society of Nepalese in America

BRANFORD CT 06405

(501 C-3 Non Profit Organization)

SNA President Mr. Ram Chandra Shrestha

Mr.Ram Chandra Shrestha

(President)

President's Message:

हामी नेपालको कुनाकाप्चा बाट विभिन्न उद्धेश्यहरु बोकेर विश्वको सर्वोउत्कृष्ट र अधिक सम्भाबना भएको देश अमेरिकामा आएर आ-आफ्नो पेशा ब्यबसाय अंगाल्दै आएका छौ / आफ्नो संस्कृति भाषा परम्परालाई निरन्तरता दिई यो हाम्रो अमेरिकी समाजमा हामीले हाम्रा पहिचान उचो राख्नु हाम्रो कर्तब्य हो /

बुद्ध भृकुटी सिता जन्मेको अनि ॠषिमुनिहरुको तपोभुमी र विश्वको सर्बोच्च शिखर सगरमाथाबाट आएको हामी चार जात छत्तिस बर्णको फुलबारी भनेर चिनिएको तथा बिबिध कला एबं संस्कृतिले सिंगारिएको नेपाल साच्चै नै विश्वको अत्यन्त सुन्दर र अनुपम देश हो भन्दा हामी सबैको छाती गर्बले फुल्छ /

नेपालमा भएको प्राकृतिक प्रकोप सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ को महाभुकम्प हालसालै आएको बाढी अनि तराइ डुबानको सहयोगार्थ हाम्रो यस society ले गरेको सहयोग सर्बबिदितै छ सायद गौतम बुद्ध अनि जनकको सन्तति भएर होला मानबिय भावनाबाट अबिभुत छौ। CLICK HERE FOR DETAILS

JOINT UPCOMING/OUT GOING EXECUTIVE COMMITTEE MEMBERS AND ADVISORY MEMBERS SEPTEMBER.24, 2017

THE MISSION & ACTIVITIES:

"The society of Nepalese in America is a 501 C-3 non profit organization established here in Branford Connecticut year of 2012. The mission of our organization is to help, promote and preserve Nepali culture, society and tradition. Also help and support for any kind of humanitarian work during the natural disaster or any other crisis through the collective effort."

    • Conducting and coordinating activities to promote Nepalese language, arts and culture.
    • Organizing activities to celebrate different Nepalese festivals
    • Being socially responsible by providing support and individuals and organizations
    • Raising funds and support for charitable causes in the home and abroad
    • Participating in educational and social welfare.

Some Glimpse of Branford Town, Connecticut




Some Activities Done by SNA


जहाँ गए पनि नेपाली मन र पनलाई निरन्तता दिने मन साये ले उत्प्रेतित भै आफ्नो सास्कृतिक, परम्परा , भाषा लाई जगेर्ना तथा समुदायमा एउटा नेपाली लाई अर्को नेपाली ले आबसेक परेको बेला सहयोग गर्ने जस्ता कार्य को महतो पूर्ण कार्य पुरा गर्न अमेरिकाको ब्रंफोर्ड (BRANFORD) सहर निवासी नेपाली हरु को एकताको प्रयास बाट मिति २०११ मा नेपाली अमेरिकी समाज (Society of Nepalese in America) को विधिवत दर्ता गरिएको छ , यो नोन प्रोफिट ओर्गनिज़शन (Non Profit Organization) हो / भबिस्यमा नेपाली भाषाको कक्षा संचालन गरि नेपाली भाषा सिक्न इच्छुक स्वदेशी तथा बिदेशीहरु लाई पाठ्यक्रम तयार पारि अगि बढ्ने योजना छ / नेपाली लाई चिनाउने कुनै पनि कार्यक्रममा पछि नपरी साधन र स्रोत लाई प्रयोग गरि अगि बढी रहेछ यो सस्था l


https://sites.google.com/a/sonabranford.org/nepal/home/joinfb.jpg?attredirects=0